इस्मा गाउँपालिकाले म्याद सकिएका करिब साढे तीन लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्री बरामद गरि नष्ट गरेको हो ।
गाउँपालिकाको वडा नं ३, ४ र ५ का मुख्य बजारहरुमा अनुगमन गर्दा म्याद सकिएका तेल, आटा, चाउचाउ, पेय पदार्थ, सोयाबिन, बिस्कुट, कुरमरे लगायतका खाद्य तथा पेय पदार्थ अनुगमन समितिले नष्ट गरेकाे छ|
बजार अनुगमन निरन्तर जारी रहने छ|







