नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रकाशित “बेरोजगार दर्ताका लागि सूचना र निवेदन" !!!
थप जानकारी तथा निवेदन पेश गर्न आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।।।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रकाशित “बेरोजगार दर्ताका लागि सूचना र निवेदन" !!!
थप जानकारी तथा निवेदन पेश गर्न आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।।।
इस्मा गाउँपालिका द्वारा १ थान पल्सर १५० सि.सि. मोटरसाईकल हस्ताचौर प्रहरी चौकी लाई प्रदान गरियको छ| एक समारोहका बीच इस्मा गाउँपालिका अध्यक्ष श्री लक्ष्मन बहादुर बिष्टले इस्मा प्रहरी चौकी प्रमुख सहि विजय पाल तिवारी लाइ मोटरसाईकल को चापी हस्तान्तरण गर्नुभएको हो| हस्तिचौर प्रहरी चौकीले सवारी साधनको अभाबमा कार्यसम्पादन गर्न अप्ठयारो रहेको पटक पटक गुनासो गरेकाकारण मोटरसाइकल उपलब्ध गराईएको उपाध्यक्षको भनाइ| सो आवस्थालाइ मध्यनजर गर्दै गाउँपालिकामा चलनमा रहेको लु १ ब १०७५ नम्बरको मोटरसाइकल प्रदान गरियको हो |
मिति २०७५/०८/२४::
अपराध घरेलु हिंसा तथा सामाजिक बिकृति न्यूनीकरण अनुगमन विषयक अन्तरक्रिया कार्यक्रम इस्मा गाउँपालिका वार्ड नं.५ स्थित आनन्दपुर मा.वि.को प्रांगणमा जिल्ला समन्नय प्रमुख, जिल्ला प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृत को आतिथ्यतामा सम्पन्न भयको छ|
कर्मचारीहरु सह-लेखापाल मनोज भण्डारी, नायब पशु सेवा प्राबिधिक तुल्सी बहादुर थापा, सहायक महिला विकास निरीक्षक गंगा पन्थीको स्वागत तथा कृषि प्राबिधिक उदय बहादुर पासीको विदाई कार्यक्रम मिति: २०७५ मङ्सिर १२ मा सम्पन्न भयको छ|
| वार्ड नं. | नाम थर | सम्पर्क नं. |
|---|---|---|
| वार्ड न. १ हस्तिचौर | शेर बहादुर कुँवर | ९८५७०६४८४७ |
| वार्ड न. २ हस्तिचौर | लोकनाथ आचार्य | ९८४७५७२९०८ |
| वार्ड न. ३ दर्लामचौर | ज्योतिराज कुँवर | ९८५७०८८५७७ |
| वार्ड न. ४ दोहली | राजु बस्नेत | ९८४७२०४२०४ |
| वार्ड न. ५ इस्मा रजस्थल | झविन्द्र अर्याल | ९८५७०५७३०५ |
| वार्ड न. ६ अमरपुर | ढाल बहादुर कुँवर | ९८५७०६४९५२ |