FAQs Complain Problems

ग्यालरी

इस्मा गाउँपालिका स्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ आज मिति २०७७।१२।१८ गते तेस्रो दिन समापन भएको छ भने श्री राम राज्य माबि १३ स्वर्ण ८ रजत ४ कास्य सहित प्रथम श्री ठाड्ढुङ्गा माबि ७ स्वर्ण ६ रजत ८ कास्य सहित द्वितिय र श्री आनन्दपुर काबि ३ स्वर्ण ५ रजत ५ कास्य सहित तृतिय भएको छ त्यसैगरी सुन्तलादेवि निमाबि कि छात्रा पुजा नेपाली ३ स्वर्ण सहित उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका छन । कार्यक्रम सफल तुल्याउन प्रतक्ष तथा अप्रतक्ष सहयोग गर्नुहुने सबैमा बिशेष धन्यवाद ।

मिति: 03/31/2021 - 22:01
, , , , , , , , , , , , , , , , , , ,
मिति: 10/25/2019 - 19:06
मिति: 10/15/2018 - 16:16

प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र स्वास्थ्य संयोजक चन्द्र प्रसाद भुसाल को बिदाई कार्यक्रम, मिति २०७५/५/२४ गते सम्पन्न 

मिति: 09/09/2018 - 18:16
, , , , , , ,

मिति २०७५/०५/२३ गते इस्मा गाउँपालिकाको आयोजनामा आनन्दपुर मा.बि. इस्मा रजस्थल ५ मा सम्पन्न गाउँपालिका स्तरीय तिज गित प्रतियोगिता २०७५ का झलकहरु

मिति: 09/08/2018 - 20:03
, , , , , , , , , , , , , , , , , , ,

बजेट, नीति तथा कार्यक्रम २०७५/७६

मिति: 06/24/2018 - 20:14
, गाउँसभा सचिवालय, , नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष ज्यू,

मिति २०७५ जेष्ठ १४ गते महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमका झलकहरु

मिति: 05/29/2018 - 13:20
, , , , , ,

११ औ गणतन्त्र दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमका झलकहरु

मिति: 05/29/2018 - 13:09
, , , , , , , , , , , , ,

Pages