सुचना तथा समाचारः
म्याद सकिएका उपभोग्य सामाग्री नष्ट
इस्मा गाउँपालिकाले म्याद सकिएका करिब साढे तीन लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्री बरामद गरि नष्ट गरेको हो ।
गाउँपालिकाको वडा नं ३, ४ र ५ का मुख्य बजारहरुमा अनुगमन गर्दा म्याद सकिएका तेल, आटा, चाउचाउ, पेय पदार्थ, सोयाबिन, बिस्कुट, कुरमरे लगायतका खाद्य तथा पेय पदार्थ अनुगमन समितिले नष्ट गरेकाे छ|
बजार अनुगमन निरन्तर जारी रहने छ|
आर्थिक वर्ष:
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | शेर बहादुर कुँवर | ९८५७०६४८४७ |
वार्ड न. २ हस्तिचौर | लोकनाथ आचार्य | ९८४७५७२९०८ |
वार्ड न. ३ दर्लामचौर | ज्योतिराज कुँवर | ९८५७०८८५७७ |
वार्ड न. ४ दोहली | राजु बस्नेत | ९८४७२०४२०४ |
वार्ड न. ५ इस्मा रजस्थल | झविन्द्र अर्याल | ९८५७०५७३०५ |
वार्ड न. ६ अमरपुर | ढाल बहादुर कुँवर | ९८५७०६४९५२ |