FAQs Complain Problems

योजना फरफारक गर्न केके चाहिन्छ?

१. योजना समितिको अनुगमन प्रतिबेदन

२. वडा/गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिबेदन

३. काम सम्पन्नको निर्णय

४. खर्च सार्बजनिक/सार्बजनिक परिक्षण/भौतिक प्रगति प्रतिबेदन

५. प्राबिधिक मुल्यांकन

६. वडाको सिफारिस

७. बिल/भरपाई/डोर हाजिर