सुचना तथा समाचारः
इस्मा गाउँपालिका द्वारा हस्तिचौर प्रहरी चौकीलाई पल्सर मोटरसाईकल हस्तान्तरण
इस्मा गाउँपालिका द्वारा १ थान पल्सर १५० सि.सि. मोटरसाईकल हस्ताचौर प्रहरी चौकी लाई प्रदान गरियको छ| एक समारोहका बीच इस्मा गाउँपालिका अध्यक्ष श्री लक्ष्मन बहादुर बिष्टले इस्मा प्रहरी चौकी प्रमुख सहि विजय पाल तिवारी लाइ मोटरसाईकल को चापी हस्तान्तरण गर्नुभएको हो| हस्तिचौर प्रहरी चौकीले सवारी साधनको अभाबमा कार्यसम्पादन गर्न अप्ठयारो रहेको पटक पटक गुनासो गरेकाकारण मोटरसाइकल उपलब्ध गराईएको उपाध्यक्षको भनाइ| सो आवस्थालाइ मध्यनजर गर्दै गाउँपालिकामा चलनमा रहेको लु १ ब १०७५ नम्बरको मोटरसाइकल प्रदान गरियको हो |
आर्थिक वर्ष:
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | शेर बहादुर कुँवर | ९८५७०६४८४७ |
वार्ड न. २ हस्तिचौर | लोकनाथ आचार्य | ९८४७५७२९०८ |
वार्ड न. ३ दर्लामचौर | ज्योतिराज कुँवर | ९८५७०८८५७७ |
वार्ड न. ४ दोहली | राजु बस्नेत | ९८४७२०४२०४ |
वार्ड न. ५ इस्मा रजस्थल | झविन्द्र अर्याल | ९८५७०५७३०५ |
वार्ड न. ६ अमरपुर | ढाल बहादुर कुँवर | ९८५७०६४९५२ |