FAQs Complain Problems

७४/७५

प्रधानमन्त्री रोजगार कार्यक्रम “बेरोजगार दर्ताका लागि सूचना र निवेदन" !!!

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रकाशित “बेरोजगार दर्ताका लागि सूचना र निवेदन" !!!

थप जानकारी तथा निवेदन पेश गर्न आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।।।

Pages