इस्मा गाउँपालिका स्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ आज मिति २०७७।१२।१८ गते तेस्रो दिन समापन भएको छ भने श्री राम राज्य माबि १३ स्वर्ण ८ रजत ४ कास्य सहित प्रथम श्री ठाड्ढुङ्गा माबि ७ स्वर्ण ६ रजत ८ कास्य सहित द्वितिय र श्री आनन्दपुर काबि ३ स्वर्ण ५ रजत ५ कास्य सहित तृतिय भएको छ त्यसैगरी सुन्तलादेवि निमाबि कि छात्रा पुजा नेपाली ३ स्वर्ण सहित उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका छन । कार्यक्रम सफल तुल्याउन प्रतक्ष तथा अप्रतक्ष सहयोग गर्नुहुने सबैमा बिशेष धन्यवाद ।
सुचना तथा समाचारः
ग्यालरी
मिति: 03/31/2021 - 22:01
प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र स्वास्थ्य संयोजक चन्द्र प्रसाद भुसाल को बिदाई कार्यक्रम, मिति २०७५/५/२४ गते सम्पन्न
मिति: 09/09/2018 - 18:16
मिति २०७५/०५/२३ गते इस्मा गाउँपालिकाको आयोजनामा आनन्दपुर मा.बि. इस्मा रजस्थल ५ मा सम्पन्न गाउँपालिका स्तरीय तिज गित प्रतियोगिता २०७५ का झलकहरु
मिति: 09/08/2018 - 20:03
मिति २०७५ जेष्ठ १४ गते महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमका झलकहरु
मिति: 05/29/2018 - 13:20
Pages
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | चुरा बहादुर खत्री | ९८५७०७२१०२ |
वार्ड न. २ हस्तिचौर | टिका बहादुर रेश्मी | ९८५७०७२१०१ |
वार्ड न. ३ दर्लामचौर | तोयनाथ शर्मा | ९८५७०७२१०३ |
वार्ड न. ४ दोहली | गनु प्रसाद अधिकारी | ९८५७०७२१०४ |
वार्ड न. ५ इस्मा रजस्थल | कलानिधि भण्डारी | ९८५७०७२१०५ |
वार्ड न. ६ अमरपुर | हिरा बहादुर जी.सी. | ९८५७०७२१०६ |