सुचना तथा समाचारः
इस्मा गाउँपालिका स्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७
इस्मा गाउँपालिका स्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ आज मिति २०७७।१२।१८ गते तेस्रो दिन समापन भएको छ भने श्री राम राज्य माबि १३ स्वर्ण ८ रजत ४ कास्य सहित प्रथम श्री ठाड्ढुङ्गा माबि ७ स्वर्ण ६ रजत ८ कास्य सहित द्वितिय र श्री आनन्दपुर काबि ३ स्वर्ण ५ रजत ५ कास्य सहित तृतिय भएको छ त्यसैगरी सुन्तलादेवि निमाबि कि छात्रा पुजा नेपाली ३ स्वर्ण सहित उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भएका छन । कार्यक्रम सफल तुल्याउन प्रतक्ष तथा अप्रतक्ष सहयोग गर्नुहुने सबैमा बिशेष धन्यवाद ।
आर्थिक वर्ष:
वडा अध्यक्ष विवरण
वार्ड नं. | नाम थर | सम्पर्क नं. |
---|---|---|
वार्ड न. १ हस्तिचौर | चुरा बहादुर खत्री | ९८५७०७२१०२ |
वार्ड न. २ हस्तिचौर | टिका बहादुर रेश्मी | ९८५७०७२१०१ |
वार्ड न. ३ दर्लामचौर | तोयनाथ शर्मा | ९८५७०७२१०३ |
वार्ड न. ४ दोहली | गनु प्रसाद अधिकारी | ९८५७०७२१०४ |
वार्ड न. ५ इस्मा रजस्थल | कलानिधि भण्डारी | ९८५७०७२१०५ |
वार्ड न. ६ अमरपुर | हिरा बहादुर जी.सी. | ९८५७०७२१०६ |